२७ बैशाख २०८३, आइतबार | May 10, 2026

काठमाडौंको कीर्तिपुरमा बस दुर्घटना एक जनाको मृत्यु



काठमाडौं । काठमाडौंको कीर्तिपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

कीर्तिपुरस्थित आयुर्वेद अस्पतालअगाडिको ओरालो सडकखण्डमा बस दुर्घटनामा परेको थियो ।

दिउँसो अन्दाजी २स्४६ बजेतिर आयुर्वेद अस्पतालबाट निस्किएको स्कुटरलाई जोगाउने क्रममा बा ३ ख २०२७ नम्बरको बस दुर्घटना हुँदा घाइते भएका एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिएका छन् । । मृत्यु हुनेमा ४२ वर्षीय डाक्टर गोविन्द रिजाल रहेका छन् । दुर्घटनामा घाइते बस चालकसहित तीन जनाको उपचार भैरहेको छ ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ४ : २४ बजे

दोस्रो राष्ट्रिय महिला फुटबल : अभिशेक चर्च अन्तिम चारमा

बुटवल । बुटवलमा जारी दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता–२०८३ अन्तरगत

कोहलपुरमा एक सय आठ घरटहरा हटाइयो

कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण

रुपन्देहीमा सार्वजनिक शान्तिमा खलल पुर्याउने ११ जना प्रहरी नियन्त्रणमा

बुटवल । रुपन्देही जिल्लाका बिभिन्न स्थानहरुमा शान्ति सुरक्षामा खलल पुर्याउने

पसल काउण्टरबाट पैसा चोर्ने समूहका एकजना पक्राउ

नेपालगन्ज । पसलको काउण्टरबाट पैसा चोर्ने समुहका एकजनालाई आज स्थानीयले

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको