२२ भदौ २०८३, सोमबार | September 7, 2026

लुम्बिनी प्रदेशकी उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री कृष्णा केसीले लिए पद तथा गोपनियताको शपथ



बुटवल । लुम्बिनी प्रदेशकी उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री कृष्णा केसी ‘नमुना’ले पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छिन । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले उनलाइ पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन ।

उनी बाँके निर्वाचन क्षेत्र नम्बर १ बाट प्रदेशसभामा प्रत्यक्ष निर्वाचित भएकी थिइन ।

गत बैशाख १२ गते मुख्यमन्त्री महराले मन्त्रीपरिषदको बिस्तार गरेपनि उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय भने आफैसँग राखेका थिए । सत्ता समिकरण जोगाउन आवश्यकताका आधारमा आफैसँग जोगाएर राखेको मन्त्रालय प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेसँगै नमुनालाई मन्त्री पदमा नियुक्त गरेका हुन् ।

यो संगै लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेश सरकारको मन्त्रीपरिषदलाई पूर्णता दिएका छन् । लामो समयदेखि पूर्णता पाउन नसकेको मन्त्रीपरिषदले मुख्यमन्त्री महराले आफुसँगै राखेका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री नियुक्त गरेसँगै प्रदेश सरकारले पूर्णता पाएको हो ।

प्रकाशित मिति : २१ जेष्ठ २०८१, सोमबार  ४ : ४५ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा