५ पुस २०८२, शनिबार | December 20, 2025

पाँचौ विकेट गुम्यो, दीपेन्द्रसिंह ऐरी आउट



नेपालगन्ज । टी–२० विश्वकपको नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले आफ्नो पाँचौँ विकेट गुमाएको छ । नेपालले पाँचौँ विकेटका रुपमा प्रभावशाली ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीलाई गुमाएको हो ।

छैटौँ नम्बरमा क्रिज समाल्न आएका दीपेन्द्र ६ बलमा केवल एक रन बनाउँदै आउट भए । १०.४ ओभरमा उनी आउट हुँदा नेपालले ५३ रन मात्र जोड्न सकेको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०८१, मंगलबार  १० : ५१ बजे

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन