२७ भदौ २०८३, शनिबार | September 12, 2026

बाँकेको झण्डाहवाको सडकमा बारुद बिष्फोट



नेपालगन्ज । बाँकेमा द्न्द्वकालमा धराप बिच्छाउन राखिएको बारुद बिष्फोट भएको छ । बांकेको कोहलपुर नगरपालिकाको झण्डाहवा गाउँ जाने बाटोमा द्वन्द्वकालिन बेलामा सडकमा गाडिएको बारुद बिष्फोट भएको हो ।

नगरपालिकाको झण्डाहवा गाउँ जाने बाटोमा गएराती बिष्फोट भएको प्रहरीले जनाएको छ । कच्ची सडकको छेउमा राती सवा एक बजे भएको बिष्फोटले सडकमा खाल्टो परेपनि मानवीय क्षति नभएको बांके प्रहरी प्रवक्ता डीएसपी नारायण डांगीले बताए । उनले बारुद तत्काल गाडिएको जस्तो नदेखिएको पनि जानकारी दिए ।

प्रहरीले बिष्फोट भएको बारुद द्वन्द्वकालिन अवस्थाको रहेको अनुमान गरेको छ। द्वन्द्वकालमा बिद्रोही माओवादीले गाउँमा सुरक्षाकर्मी प्रवेशलाई रोक्न सडकमा बारुदी धराप बिच्छाउने गर्दथे ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ४ : ३० बजे

मेरो खजुरा

त्यो बिहानले सूर्यको कलिलो किरण मात्रै ल्याएको थिएन भयावह त्रासदी

युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट

काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

बाँके । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं। पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको

नेपाल-चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको