२२ फाल्गुन २०८२, शुक्रबार | March 6, 2026

क्यानडा कोपा अमेरिकाको क्वाटरफाइनलमा



काठमाडौं । क्यानडा कोपा अमेरिकाको क्वाटरफाइनलमा पुगेको छ । समुह चरणको अन्तिम खेलमा चिलीसँग गोल रहित बराबरी खेलेसँगै क्यानडा प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।

क्यानडाको ३ खेलमा ४ अंक रहेको छ र समुहमा दोस्रो हुदै क्वाटरफाइनलमा पुगेको छ । यो बराबरीसहित चिली कोपा अमेरिकाबाट बाहिरिएको छ ।

त्यस्तै समुह ए को अर्को खेलमा पेरु अर्जेन्टिनासँग २-० ले पराजित भएसँगै समुहमा ३ खेलमा एक अंकसहित चौथो भएर बाहिरिएको छ ।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ८ : ३९ बजे

चितवन-३ मा सोविता गौतमको अग्रता, रेनु दाहाल पछाडि

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर ३ मा

रुकुमपूर्वमा प्रचण्ड प्रतिस्पर्धीभन्दा तीन गुणा मतले अगाडि

काठमाडौं । रुकुमपूर्वमा मतगणना भैरहेको छ । प्रारम्भिक नतिजाअनुसार नेपाली

रुपन्देही-४ मा एमालेका प्रमोद यादवले सुरुवाती अग्रता कायम गरे

बुटवल । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्य

झण्डै ६ हजारको फराकिलो अन्तरसहित काठमाडौं-१ मा रञ्जु दर्शनाको अग्रता

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी

रसुवामा कांग्रेसको अग्रता

रसुवा । रसुवामा मतगणना प्रारम्भ भएको छ । पछिल्लो परिणामअनुसार