२२ फाल्गुन २०८२, शुक्रबार | March 6, 2026
सम्पूर्ण अपडेट

पेरिस ओलम्पिकमा नेपालबाट सात खेलाडी सहभागी हुने



काठमाडौं । फ्रान्सको पेरिसमा यही जुलाई २६ देखि अगष्ट ११ सम्म आयोजना हुने ३३ औं गृष्मकालिन ओलम्पिकमा नेपालबाट ७ खेलाडीले सहभागिता जनाउने भएका छन् ।

नेपाल ओलम्पिक कमिटीका अनुसार, प्रतियोगितामा चार महिला र तीन पुरुष सहभागी हुनेछन् । नेपालबाट सहभागी हुने खेलाडीहरु अहिले देश तथा विदेशमा प्रशिक्षणमा रहेको कमिटीले जानकारी दिएको छ ।

नेपालबाट ब्याडमिन्टनमा प्रिन्स दाहाल, टेवल टेनिसमा सान्टू श्रेष्ठ र सुटिङमा सुस्मिता नेपालले प्रतिस्पर्धा गर्नेछन् । यस्तै पौडीमा अलेक्जेन्डर शाह र डुवाना लामा, एथ्लेटिक्समा सन्तोषी श्रेष्ठ र जुडोमा मनिता श्रेष्ठ प्रधानले भाग लिनेछन् ।

प्रकाशित मिति : २० असार २०८१, बिहिबार  ७ : २२ बजे

काठमाडौं-१ मा रास्वपाकी रञ्जु दर्शनाको अग्रता, कांग्रेसका प्रवल थापा दोस्रो स्थानमा

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नम्बर

काठमाडौं-९ मा पनि रास्वपाको अग्रता

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं ९ मा राष्ट्रिय स्वतन्त्र

काठमाडौं-३ मा राजुनाथ पाण्डेको अग्रता, कुलमान घिसिङ दोस्रो स्थानमा

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ मा जारी मतगणनाको

मोरङमा मतगणना सुरु भएका ३ क्षेत्रमा नै रास्वपाको अग्रता

काठमाडौं । मोरङका तीन वटा निर्वाचन क्षेत्रमा मत गणना सुरु

झापा-५ मा बालेन साहको अग्रता, केपी ओली पछ्याउँदै

झापा । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा जारी सुरुवाती