४ पुस २०८२, शुक्रबार | December 19, 2025

देशभर वर्षा जारी, नारायणी, राप्ती र बागमती नदीको जल सतहले खतराको बिन्दु नाघ्यो



नेपालगन्ज । अबिरल परेको वर्षका कारण बागमती, नारायणी र पश्चिम राप्ती नदीले खतराको बिन्दु पार गरेको छ । साँझ ५ बजे पछि माफन गरिएको नदीको जल सतहमा तीनवटा नदीले खतराको बिन्दु पार गरेको हो ।

बागमती नदीमा आएको बाढीले साँझ ५ः२० बजेको समयमा ५ दशमलव १ मिटरको बिन्दु पार गरेको छ । मापन केन्द्रको खोकना केन्द्रका अनुसार बागमतीको बहाव घट्ने क्रममा रहेपनि नदी तटिय क्षेत्रमा स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

चितवन स्थित नारायणी नदीको बहाव निरन्तर बढ्दै गएपछि नारायणी तटिय क्षेत्रका स्थानीयलाई उच्च सतर्कता अपनाउन भनिएको छ । देवघाट स्थित नदी मापन केन्द्रका अनुसार ५ः२५ बजेको समयमा १० दशमलव १ मिटर मापन गरिएको छ । नारायणीको यो बिन्दु अत्यन्त खतराको बिन्दु हो । नदीको बहाव अझै बढ्ने क्रममा रहेको बताइएको छ ।

यता पश्चिम राप्तीको सहत पनि निरन्तर बढ्ने क्रममा रहेको छ । साँझ ५ः२० बजेको मापनमा राप्तीको जल सतह ८ दशमलव १ मिटर पुगेको छ । बिहान ५.७५ मिटर रहेको राप्ती अपरान्ह ७.९० मिटर पुगेको थियो भने नदीको बहाव अझै बढ्ने क्रममा रहेको छ ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ६ : ३९ बजे

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा