२० मंसिर २०८२, शनिबार | December 6, 2025

बाँकेको जमुनाहाबाट प्रतिबन्धित औषधी सहित २ जना पक्राउ



नेपालगन्ज । बाँके प्रहरीले नेपालमा प्रतिबन्धित २ थरी औषधी सहित २ जनालाई पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका १५ जमुनाहाबाट २ हजार पिस प्रतिबन्धित औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

भारतको रुपैडियाबाट नेपालगन्ज तर्फ आउदै गरेको कोहलपुर १५ बस्ने छोटेलाल थारुले चलाएको भे. १० प २२५८ नंम्बरकोको मोटरसाईकल रोकि चेकजाँच गर्दा उक्त मोटरसाईकलमा पछाडि सवार सोही स्थानका भुन्सी थारुले प्लाष्टिक भीत्र भोसेट नामक औषधी १हजार पिस र निमोस्लाइड नामक औषधी १पिस लुकाई(छिपाइ राखेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बरामद औषधी सहित पक्राउ परेका दुबै जनालाई आवश्यक कारवाहीको लागि औषधी ब्यवस्था बिभाग नेपालगन्ज पठाईएको छ ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  १ : २५ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय