२४ भदौ २०८३, बुधबार | September 9, 2026

बाँकेको जमुनाहाबाट प्रतिबन्धित औषधी सहित २ जना पक्राउ



नेपालगन्ज । बाँके प्रहरीले नेपालमा प्रतिबन्धित २ थरी औषधी सहित २ जनालाई पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका १५ जमुनाहाबाट २ हजार पिस प्रतिबन्धित औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

भारतको रुपैडियाबाट नेपालगन्ज तर्फ आउदै गरेको कोहलपुर १५ बस्ने छोटेलाल थारुले चलाएको भे. १० प २२५८ नंम्बरकोको मोटरसाईकल रोकि चेकजाँच गर्दा उक्त मोटरसाईकलमा पछाडि सवार सोही स्थानका भुन्सी थारुले प्लाष्टिक भीत्र भोसेट नामक औषधी १हजार पिस र निमोस्लाइड नामक औषधी १पिस लुकाई(छिपाइ राखेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बरामद औषधी सहित पक्राउ परेका दुबै जनालाई आवश्यक कारवाहीको लागि औषधी ब्यवस्था बिभाग नेपालगन्ज पठाईएको छ ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  १ : २५ बजे

जेनजी आन्दोलनबारे प्रचण्डको प्रश्न- ‘दोषी को थियो, लाभ कसले उठायो ?’

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी

भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध

कर्णाली । कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त

पुरानै बहावमा बग्न थाल्यो पहिरोले थुनिएको किम्रोङ खोला

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ मा पहिरो खसेर थुनिएको किम्रोङ

‘भदौ २४ को विध्वंस लोकतन्त्रमाथिको योजनाबद्ध आक्रमण थियो’ : एमाले

काठमाडौं । नेकपा (एमाले)ले गत वर्ष भदौ २३ र २४

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

दाङ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने