१३ पुस २०८२, आइतबार | December 28, 2025

रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त



काठमाडौं । महान्यायाधिवक्‍तामा वरिष्ठ अधिवक्ता रमेश बडाल नियुक्त भएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार बडाललाई नेपाल सरकारको महान्यायाधिवक्तामा नियुक्त गरेका हुन्।

प्रधानमन्‍त्री केपी शर्मा ओलीले संविधानको धारा १५७ को उपधारा २ बमोजिम बडाललाई महान्यायाधिवक्तामा सिफारिस गरेका थिए।

एमालेका कानुन विभाग प्रमुख समेत रहेका बडाल यसअघि पनि महान्यायाधिवक्तामा नियुक्त भएका थिए ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ४ : १४ बजे

रसुवागढी नाकाको मितेरी पुलबाट आवतजावत सुरू

रसुवा । छ महिनादेखि बन्द रहेको रसुवागढी नाकामा आजदेखि आवतजावत

चिसोले महोत्तरीका विद्यालय बन्द

जलेश्वर । अत्यधिक जाडो भएपछि महोत्तरीका स्थानीय तहले विद्यालय बन्दको

ठमेलको क्यासिनो वाल्डोका अध्यक्ष पक्राउ

काठमाडौं । काठमाडौंको ठमेलस्थित क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष

सर्वपक्षीय बैठकपछि निर्वाचनको माहोल बनेको छ : सञ्चारमन्त्री खरेल

पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक पार्टी,

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार