९ श्रावण २०८३, शनिबार | July 25, 2026

रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त



काठमाडौं । महान्यायाधिवक्‍तामा वरिष्ठ अधिवक्ता रमेश बडाल नियुक्त भएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार बडाललाई नेपाल सरकारको महान्यायाधिवक्तामा नियुक्त गरेका हुन्।

प्रधानमन्‍त्री केपी शर्मा ओलीले संविधानको धारा १५७ को उपधारा २ बमोजिम बडाललाई महान्यायाधिवक्तामा सिफारिस गरेका थिए।

एमालेका कानुन विभाग प्रमुख समेत रहेका बडाल यसअघि पनि महान्यायाधिवक्तामा नियुक्त भएका थिए ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ४ : १४ बजे

दाङमा ट्राफिक प्रहरीद्वारा एक करोड ५० लाख भन्दाबढी राजश्व सङ्कलन

दाङ । ट्राफिक प्रहरी कार्यालय दाङले वितेको आर्थिक वर्ष २०८२/०८३

आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु दश अर्ब राजस्व सङ्कलन

विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा

आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सारिँदै

काठमाडौं । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा

आजको मौसम : एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका

अख्तियारकोे बार्षिक समीक्षा सम्पन्न : उजुरीहरूमध्ये सबै भन्दा बढी स्थानीय तहसँग सम्बन्धित

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८२/८३ को