३२ असार २०८३, बिहिबार | July 17, 2026

कांग्रेस मुख्य सचेतकमा श्यामकुमार घिमिरे मनोनित



काठमाडौं । नेपाली कांग्रेसको मुख्य सचेतकमा श्याम घिमिरे मनोनित भएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार घिमिरेलाई मुख्य सचेतक मनोनीत गरेका हुन्।

यसअघिका मुख्य सचेतक रमेश लेखक गृहमन्त्री बनेपछि असार ३१ गतेदेखि सो पद रिक्त थियो।

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार  ५ : ५९ बजे

सिन्धुपाल्चोकमा १३६ मिलीमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा (सूचीसहित)

काठमाडौँ । न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना

बुटवल बुधबार एक कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन गर्दै रोटरी ईन्टरनेशनल

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको

तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन हुँदै

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना