२३ श्रावण २०८३, शनिबार | August 8, 2026

शनिबार साँझ केहीबेर देशैभर निभ्यो बिजुली



काठमाडौं । शनिबार साँझ देशभरको विद्युत वितरण प्रणाली केहीबेर अवरुद्ध भएको छ । बिराटनगर बाहेक काठमाडौंसहित देशको अधिकांश ठाउँमा केहीबेर विद्युत अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

विराटनगर बाहेक अन्य क्षेत्रमा विद्युत आपूर्तिमा समस्या आएको प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिए । उनका अनुसार चन्द्रनिगाहापुर नवलपुर खण्डको प्रशारण लाइनमा रुख ढलेका कारण देशका धेरै ठाउँमा विद्युत अवरुद्ध भएको हो ।

ढल्केबर हेटौंडा प्रशारण लाइन नबनेका कारण र लालबन्दीमा तार फेर्न नपाएका कारण विद्युत अवरुद्ध हुन पुगेको प्रवक्ता घोषले जानकारी दिए ।

ढल्केबर इनरुवा ४०० केभी प्रशारण लाइन चालु अवस्थामा रहेका कारण पूर्व क्षेत्रमा विद्युत आपूर्तिमा समस्या नरहेको उनले बताए ।

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार  ९ : ५७ बजे

काँकरभिट्टा नाकाबाट व्यापार घाटा ४० प्रतिशतले बढ्यो

झापा । पूर्वी नाका काँकरभिट्टाबाट हुने वैदेशिक व्यापारमा आयातसँगै व्यापार

बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रमगरी जेसीज सप्ताह-२०२६ मनाउँदै

बुटवल । बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रम आयोजना गरी

सुस्तामा रोकिएन बाँध कटान, स्थानीय चिन्तित

नवलपरासी । पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीमाथि निर्माण गरिएको बाँध

मधेश केन्द्रीत ७ दलहरुको अगुवाईमा ‘अग्रगामी मोर्चा’ को घोषणा, जनार्दन शर्माको प्रलोपा सामेल

काठमाडौं। तराई मधेश केन्द्रित साना दलसहित ७ दलले अग्रगामी मोर्चाको

ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

बागलुङ । ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्या पछिल्लो समय वृद्धि हुँदै