२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

एमाले उपाध्यक्षमा गुरु बराल मनोनित



काठमाडौं । नेकपा (एमाले)को उपाध्यक्षमा गुरु बराल मनोनित भएका छन् ।

सिंहदरबार अगाडिको एक होटलमा आज बसेको एमाले सचिवालय बैठकले स्थायी कमिटी सदस्य गुरू बराललाई उपाध्यक्ष पदमा मनोनीत गर्ने निर्णय गरेको हो ।

तत्कालिन उपाध्यक्ष सुवास नेम्वाङको मृत्युपछि यो पद खाली थियो । बैठकले स्थायी कमिटी सदस्यमा मुकुन्द न्यौपाने र लिलानाथ श्रेष्ठलाई मनोनीत गरेको महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् । बैठकले सात प्रदेशका इन्चार्ज पनि तोकेको छ ।

साथै सातै प्रदेश इन्चार्ज पनि तोक्ने निर्णय भएको छ। जसअनुसार कोशीमा शेरधन राई, मधेसमा लिलानाथ श्रेष्ठ, बागमतीमा राजन भट्टराई, गण्डकीमा किरण गुरूङ, लुम्बिनीमा पद्मा अर्याल, कर्णालीमा गोरख बोगटी, सुदूरपश्चिममा लेखराज भट्टलाई तोकिएको छ।

 

 

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहिबार  ४ : ३५ बजे

चितवन-२ मा रास्वपा सभापति लामिछाने विजयी

चितवन । चितवन क्षेत्र नं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका

गुल्मी-२ मा एमालेका गोकर्ण विष्टको झिनो अग्रता, रास्वपाका गोविन्द पन्थी नजिकै

गुल्मी । गुल्मी निर्वाचन क्षेत्र नम्बर २ मा जारी प्रतिनिधिसभा

बाँके-३ मा रास्वपाका सुनार निर्वाचित

बाँके । बाँके क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी

इलाम-२ एमालेका नेम्वाङको अगाडि

इलाम । इलाम क्षेत्र नं २ मा जारी प्रतिनिधिसभा सदस्य

बाँके २ मा एमालेका राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित

बाँके । बाँके २ मा नेकपा (एमाले)का उम्मेदवार मोहम्मद इश्त्यिाक