४ पुस २०८२, शुक्रबार | December 19, 2025

नेपालगन्जबाट ३४ तोला बढी सुन बरामद



नेपालगन्ज । जिल्ला प्रहरी बाँकेले नेपालगन्जबाट ३४ तोला बढी अवैध सुन बरामद गरेको छ। नेपालगन्जको सुनारमन्डी र विपी चोकबाट ३४ तोला सुन र १० किलो चाँदी बरामद गरेको प्रहरी स्रोतले जनाएको छ ।

विशेष सूचनाका आधारमा गएको बाँके प्रहरीको टोलीले सोमबार मध्यान्ह नै सो परिमाणको सुन बरामद गरेपनि प्रहरीले यो समाचार तयामर पार्दा सम्म सार्वजनिक गरेको छैन।

बाँके प्रहरी प्रमुख तुलबहादुर कार्कीले केहीबेर प्रतिक्षा गर्न आग्रह गरे । उनले छिट्टै बिज्ञप्ति जारी गरिने बताएपनि सुन र चाँँदी कहाँबाट बरामद भएको भन्ने खुलाउन चाहेनन् ।

प्रकाशित मिति : ११ भदौ २०८१, मंगलबार  ९ : ४७ बजे

शुक्रबार सुनको मूल्य तोलामा २ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही अदालत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइको प्रक्रिया

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट । चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । यहाँका वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका-१