२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

तिनाउको ड्याममा डुबेर एक भारतीय युवकको मृत्यु



बुटवल । पाल्पाको तिनाउ गाउँपालिका ३ स्थित तिनाउ खोलाको पावर हाउसको ड्याममा पौडी खेल्ने क्रममा एकजना भारतीय नागरिकको मृत्यु भएको छ । पाल्पाको तिनाउ-३ स्थित पावर हाउसको तिनाउ खोलाको पौडी खेल्ने क्रममा भारत उत्तरप्रदेश आगराबाट घुम्न आएका २६ वर्षिय विशाल कुमार जातवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तिनाउखोलामा भारत उत्तरप्रदेश आगराबाट घुम्न आएका विशाल पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको भन्ने खवर प्राप्त हुनासाथ प्रहरी चौकी दोभानबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीको एरियामा मृत अवस्थामा फेला परेको पाल्पा प्रहरी प्रवक्ता डिएसपी सुगन्ध श्रेगठले बताए ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान कार्य जारी राखेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  १० : ०९ बजे

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य

नेप्से परिसूचक २७ दशमलव ९४ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानका लागि दुई अर्ब ३४ करोड लाग्ने अनुमान

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

रावल आयोगले औँल्याएको अतिक्रमित जग्गा सरकारका नाममा कायम गर्ने निर्णय

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने

काठमाडौं । अध्यागमन विभागले अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै