१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

लुम्बिनी प्रदेश सरकारले पूर्णता पाउँदै, थपिँदै तीन मन्त्री



बुटवल । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री नियुक्त भएको ३ महिना पछि मन्त्रिपरिषदले पूर्णता पाउने भएको छ । नियुक्त भएको ३ महिनापछि मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रीपरिषदमा तीन जना नयाँ मन्त्री थपेसँगै सरकारले पूर्णता पाउने भएको हो ।

मन्त्रीपरिषद् पुनर्गठनका लागि मुख्यमन्त्री आचार्यले थप तीनजाना मन्त्रीको नाम प्रदेश प्रमुखलाई सिफारिस गरेको मुख्यमन्त्री कार्यालयले जनाएको छ । नयाँ बन्ने मन्त्रीहरुमा कांग्रेसको तर्फबाट बर्दियाका जन्मजय तिमिल्सिना र पश्चिम नवलपरासीका देवकरण कलबार तथा जसपाबाट बाँकेका आदेशकुमार अग्रवाल रहेका छन् ।

तिमिल्सिनाले सामाजिक विकास, कलबारले वन तथा वातावरण र अग्रवालले आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी पाउने बताइएको छ । बिहीबार शपथको लागि तयारी गरिएको भौतिक पुर्बाधार मन्त्री भुमिस्वर ढकालले जानकारी दिए ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  ५ : २५ बजे

राष्ट्र निर्माणमा सरकारलाई सहयोग गर्न तयार छौं : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी सांसद वर्षमान पुनले राष्ट्र निर्माण,

रास्वपालाई चुनाव जिताउन शक्तिकेन्द्रहरुले निलो क्रान्ति गराए : रामबहादुर थापा

काठमाडौं । नेकपा (एमाले) ले संसद बैठकको पहिलो दिनमै सत्तारुढ

लोकतन्त्रको आधार संवाद, सहमति र सहकार्य : प्रतिनिधिसभाका सभाध्यक्ष केसी

काठमाडौँ । प्रतिनिधिसभाका सभाध्यक्ष अर्जुननरसिंह केसीले राजनीतिक स्थिरता, सुशासन र

दल फरक भए पनि देश एउटै हो, सँगै उठ्नुपर्छ : भीष्मराज आङ्देम्बे

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद भिष्मराज आङ्देम्बेले राजनीतिक

सदनलाई राष्ट्रपति कार्यालयको पत्रको जानकारी

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त प्रधानमन्त्री पदको