३ जेष्ठ २०८३, आइतबार | May 17, 2026

मानवसेवा आश्रमको सहयोगापेक्षी सडक आश्रीत उद्धार राष्ट्रिय अभियान रुपन्देहीमा, पहिलो दिन ९ जनाको उद्दार



बुटवल । मानवतापद्र्धन महाअभियानमा लागेको मावनसेवा आश्रमको सहयोगापेक्षी सडक आश्रीत उद्धार राष्ट्रिय अभियान रुपन्देहीमा आएको छ । राष्ट्र व्यापी अभियान अन्र्तगत रुपन्देहीमा आएको केन्द्रीय अध्यक्ष रामजी अधिकारी, सुप्रसिद्ध गायिका आनी छोईङ डोल्मा, केन्द्रीय महासचिव शुसिला केसी(रुपा) सहितको समुहले रुपन्देहीको विभिन्न स्थानबाट ९ जना सहयोगापेक्षी मानवको उद्धार गरेको हो ।

रुपन्देहीको भैरहवा, बेथरी, धकई सहित बुटवलका विभिन्न स्थानबाट ९ जनाको उद्दा गरिएको मानवसेवा आश्रम लुम्बिनी प्रदेश संयोजक सरु अधिकारीले जानकारी दिईन् । उनका अनुसार शुक्रबार विहान बुटवलका विभिन्नस्थानमा उद्धार अभियान चलाईने छ ।

यस्तै शुक्रबार नै रुपन्देहीको देवदह नगरपालिका क्षेत्र, नवलपरासीको सुनवल क्षेत्र सहित बर्घघाट क्षेत्रमा अभियान जारी रहने मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष सामजी अधिकारीले जानकारी दिए । मानव सेवा आश्रम मानविय सेवा यहि असोज २६ देखि कार्तिक २८ गते सम्म देश व्यापीरुपमा अभियानको रुपमा को रुपमा हिडेको अध्यक्ष अधिकारीको भनाई रहेको छ ।

रुपन्देहीमा पहिलो दिन उद्दार गरिएका सहयोगापेक्षी मानवको सरसफाई सहित मेडिकल, उपचार, पोशाक वितरण सहितको भोजन समेत ग्रहरण गराइएको मानव सेवा आश्रम रुपन्देहीका संयोजक टिकामाया थापाले जानकारी दिईन ।

बुटवलको मणिकुन्द शेन उद्धानमा आयोजना गरिएको सामुहिक सह भोजन कार्यक्रममा जिल्ला संमन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाई सहित नेपाल रेडक्रस सोसाईटी लुम्बिनी प्रदेश अध्यक्ष लाल प्रसाद पंगेनी सहितका स्थानीय जनप्रतिनीधी, सरोकारवाला, आश्रमका अभिभाव राजन सापकोटा लगायतको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  ७ : ५८ बजे

प्रधानमन्त्रीद्वारा कीर्तिमानी आरोही शेर्पाद्वयप्रति सम्मान

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले ३२औँ पटक सगरमाथाको सफल आरोहण

जलवायु परिवर्तनका कारण विश्वका नदीहरूमा अक्सिजन तीव्र रूपमा घट्दै

बेइजिङ । नयाँ अध्ययनले जलवायु परिवर्तनका कारण विश्वभरका नदीहरूमा अक्सिजनको

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

काठमाडौं । नेपालमा स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक भित्रिने रकम

असन्तुष्ट नेताहरूसँग सहकार्यका लागि जुनसुकै पद दिन तयार छु : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र असन्तुष्ट रहेका

दीप बोर्डिङले गर्यो एसइई-२०८२ मा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान

बुटवल । यस क्षेत्रकै पुरानो तथा अब्बल विद्यालयको पहिचान बनाउन