२० मंसिर २०८२, शनिबार | December 6, 2025

भाइटीकाको साइत ११ बजेर ३७ मिनेटमा, कुकुर तिहारकै दिन लक्ष्मीपूजा



काठमाडौं । यसवर्षको भाइटीकाको साइत विहान ११ बजेर ३७ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज एक सूचना जारी गर्दै भाइटीकाको साइतको जानकारी दिएको हो ।

बिहान ११ बजेर ३७ मिनेट भाइटीकाका लागि उत्तम साइत रहेको र टीका पश्चिम मोहडा गरेर टीका थाप्न उत्तम हुने समितिले जनाएको छ ।

समितिका अनुसार १३ गते धनतेरस, १४ गते काग तिहार, १५ गते कुकुर तिहार परेको छ । समान्यतया औंसी तिथिमा लक्ष्मीपूजा हुने गरेपनि यसवर्ष कुकुर तिहारकौ दिन लक्ष्मीपूजा हुनेछ ।

१६ गते औंशी छ भने १७ गते शनिबार गाई गोरु तिहार, नेपाल संवत २०४५ प्रारम्भ तथा म्ह पूजा परेको पाञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

हेर्नुहोस् पाञ्चाङ्ग निर्णायक समितिको सूचना

 

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  ८ : २७ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले