४ पुस २०८२, शुक्रबार | December 20, 2025

इमेज सहकारी ठगी प्रकरण : ढोरपाटनका नगर प्रमुख नेपालीलाई कास्की ल्याइयो



पोखरा । इमेज सहकारी ठगी प्रकरणमा मुछिएका ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई बागलुङबाट कास्की ल्याइएको छ ।

उनी विरुद्ध पोखरामा पनि बचतकर्ताले जाहेरी दिएका कारण थप अनुसन्धान गर्न काकस्की ल्याइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार नेपालीलाई आज बिहान बागलुङबाट पोखरा ल्याइएको हो ।

उनीमाथि झन्डै ६८ करोड ठगीको आरोप लागेको आरोप छ । सोही सम्बन्धमा थप अनुसन्धानको लागि उनलाई पोखरा ल्याइएको हो । ५ सय २४ जना बचतकर्ताले नेपालीविरुद्ध उजुरी दिएका छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  ११ : १० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको