२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

इमेज सहकारी ठगी प्रकरण : ढोरपाटनका नगर प्रमुख नेपालीलाई कास्की ल्याइयो



पोखरा । इमेज सहकारी ठगी प्रकरणमा मुछिएका ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई बागलुङबाट कास्की ल्याइएको छ ।

उनी विरुद्ध पोखरामा पनि बचतकर्ताले जाहेरी दिएका कारण थप अनुसन्धान गर्न काकस्की ल्याइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार नेपालीलाई आज बिहान बागलुङबाट पोखरा ल्याइएको हो ।

उनीमाथि झन्डै ६८ करोड ठगीको आरोप लागेको आरोप छ । सोही सम्बन्धमा थप अनुसन्धानको लागि उनलाई पोखरा ल्याइएको हो । ५ सय २४ जना बचतकर्ताले नेपालीविरुद्ध उजुरी दिएका छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  ११ : १० बजे

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य

नेप्से परिसूचक २७ दशमलव ९४ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानका लागि दुई अर्ब ३४ करोड लाग्ने अनुमान

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

रावल आयोगले औँल्याएको अतिक्रमित जग्गा सरकारका नाममा कायम गर्ने निर्णय

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने

काठमाडौं । अध्यागमन विभागले अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै