२४ भदौ २०८३, बुधबार | September 9, 2026

सुपरओभरमा विराटनगरलाई हराउँदै पोखरा विजयी



काठमाडौं । नेपाल प्रिमयर लिगमा विराटनगरलाई सुपरओभरमा हराउँदै पोखरा एभेन्जर्स विजयी भएको छ ।

सुपर ओभरमा विराटनगरलाई १३ रनले हराएसँगै पोखराले दोस्रो जित हात पारेको हो।

सुपर ओभरमा सन्दिप लामिछानेको बलमा रेमर रेफरले लगातार दुई छक्का एक चौकासहित १७ र आन्देश गोसले एक रन बनाएपछि पोखराले १८ रन बनाएको थियो ।
१९ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा आएको विराटनगरले ५ रन मात्र बनाउन सक्यो ।

सुपरओभरअघि विराटनगरले दिएको १३९ रनको लक्ष्य पच्छ्याएको पोखराले ६ विकेट गुमाएर १३९ रन नै बनाएको थियो । दुवै टिमको बराबरी रन भएपछि खेल खेल सुपर ओभरमा पुगेको थियो।

पोखराले आफ्नो पहिलो जित लुम्बिनी लायन्सलाई १० विकेटले हराउँदै निकालेको थियो ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहिबार  १२ : ४६ बजे

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्यमा उल्लेख्य

राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

  न्युयोर्क ।  संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु

हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न एमाले अध्यक्ष ओलीको आग्रह

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

उखु किसानको सधैको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सर्लाही । उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका

बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय

काठमाडौ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट अवरुद्ध विद्युत् जडान