१ चैत्र २०८२, आइतबार | March 15, 2026

डीपी अर्याल बने रास्वपाको कार्यवाहक सभापति



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डोलप्रसाद अर्याल (डीपी अर्याल))लाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेको छ ।

सभापति रवि लामिछाने विरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको भोलिपल्ट बसेको रास्वपाको सचिवालय बैठकले अर्याललाई कार्यवाहक सभापति तोक्ने निर्णय गरेको हो ।

बैठकपछि प्रवक्ता मनिष झाले भने, ‘सभापति लामिछानेको सिफारिसमा उपसभापति अर्याललाई कार्यवाहक सभापति तोक्ने निर्णय सचिवालय बैठकले गरेको छ ।’

सभापति लामिछाने विरुद्ध मुद्दा प्रक्रिया अघि बढेपछि जिल्ला प्रहरी कार्यालय कास्कीले संसद सचिवालयलाई पत्राचार गरेको छ । यद्यपी, सभामुख देवराज घिमिरेले लामिछानेको सांसद पद पनि निलम्बन हुने या नहुने विषयमा अहिलेसम्म निर्णय गरेका छैनन्।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  ५ : २३ बजे

राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत

काठमाडौं । सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठलाई

गृहमन्त्री ओमप्रकाश अर्याल राष्ट्रियसभा सदस्यमा सिफारिस

काठमाडौं । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्यका लागि सिफारिस

नेकपाले समानुपातिकतर्फ ९ सांसदको नाम आयोगमा पठायो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित हुने

चार दशमलव ४५ अङ्कले बढ्यो नेप्से

काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज

राप्रपाले टुंग्यायो समानुपातिकतर्फका ४ सांसदको नाम

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभाको समानुपातिकतर्फका चार जना