१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

एमाले केन्द्रीय समिति बैठक : हरेक सदस्यलाइ तीन मिनेटकाे समय



काठमाडौं । नेकपा एमालेको केन्द्रीय समिति बैठक सुरू भएको छ ।

नेपाली कांग्रेससँग मिलेर सरकार बनाए पछि पहिलो पटक बस्न लागेको केन्द्रीय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्दैछन् ।

कांग्रेससँगको सत्ता गठबन्धनको औचित्य र आवाश्यक्ता, सरकारका ६ महिनाको समिक्षा, भु-राजनीतिको पछिल्लो अवस्था, चीनसँग भएका सम्झौता लगायत विषय समेटेर तयार पारिएको अध्यक्ष ओलीको प्रतिवेदनमाथी केन्द्रीय सदस्यहरूले आ आफ्नो धारणा राख्नेछन ।

जारी बैठकमा सबै केन्द्रीय सदस्यले बोल्न पाउने ब्यवस्था गरिएको छ । र, हरेक केन्द्रीय सदस्यलाइ ३-३ मिनेटको समय छुटाइएको छ ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  १२ : ५३ बजे

विवादास्पद व्यापारी दीपक भट्ट अध्यागमनको कालोसूचीमा, पासपोर्ट रोक्का

काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान तीव्र बनेपछि विवादास्पद व्यापारी

सानो भ-याङस्थित यातायात कार्यालयबाट सात जना बिचौलिया पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–१५ सानो भ-याङस्थित यातायात व्यवस्था कार्यालयबाट सात

सरकारले राज्यआतंक देखायो : एमाले, देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं । नेकपा (एमाले)ले शान्तिपूर्ण विरोध प्रदर्शनमाथि सरकारले अत्यधिक बल

वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा ‘सिन्डिकेट’ अन्त्य

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा कायम

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा