३० माघ २०८१, बुधबार | February 12, 2025

रविमाथिको थुनछेक बहस सकियो, आजै आदेश आउने



काठमाडौं । काठमाडौं प्रहरीको हिरासतमा रहेका स्वतन्त्र पाटी (रास्वपा)का सभापति रवि लामिछानेमाथिको थुनछेक बहस सकिएको छ ।

स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा आइतबारदेखि हिरासतमा रहेका लामिछानेको पक्षबाट आज पूर्वमहान्याधिवक्ताद्वय रमनकुमार श्रेष्ठ र सुशील पन्तले बहस गरेका थिए ।

लामिछानेको तर्फबाट बहस सकिए पछि सरकारी वकिलहरुले जवाफी बहस गरेका छन् ।

बहस सकिएसँगै अब आजै आदेश आउने भएको छ ।

 

 

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ३ : ४३ बजे

भक्तजनद्वारा पशुपतिनाथको छायाँ दर्शन

काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल चतुर्दशीका दिन मनाइने पशुपतिनाथको

श्री स्वस्थानी व्रत समापन गरिँदै

काठमाडौं । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो

खुकुरी प्रहार गरी दुई जनाको हत्या, आरोपित व्यक्तिको शव भेटियो

रूकुम पश्चिम । रूकुम पूर्वको भूमे गाउँपालिका–४ को साकिममा आठ

सामाजिक सञ्जालसम्बन्धी विधेयक ‘जसरी पनि’ संसदबाट पास गर्छौं : सञ्चारमन्त्री गुरूङ

काठमाडौँ । सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सामाजिक सञ्जाल नियमनसम्बन्धी

माओवादी केन्द्रलाई सरकारमा जाने हतार छैन : दीनानाथ शर्मा

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सचिव एवं गण्डकी