काठमाडौं । प्रमुख चार दलका प्रमुख सचेतकहरुबीच छलफल भएको छ ।
शुक्रबार नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतकहरुबीच छलफल भएको हो ।
छलफल संसदीय समितिमा रहेका विधेयकहरुमा साझा धारणा बनाउने विषयमा केन्द्रित भएको छ ।



















प्रतिक्रिया