२२ कार्तिक २०८३, आइतबार | November 8, 2026

१५ मिनेट प्रतिनिधिसभा बहिस्कार गरेका रास्वपा सांसद बैठकमा फर्किए



काठमाडौं। प्रतिनिधिसभा बैठक बहिस्कार गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बैठक कक्षमा प्रवेश गरेका छन्।

रास्वपा सांसद सोभिता गौतमका अनुसार १५ मिनेटका लागि बैठक बहिस्कार गर्ने निर्णय सकिएकाले बैठक कक्षमा प्रवेश गरेको जनाईन्।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  २ : २४ बजे

लक्ष्मीपूजाको दिन एक हजार ८१३ मेगावाट विद्युत् माग

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाको दिन विद्युतको

नेपालगन्जको बिजुली पसलमा आगलागी

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका–१२ कोरियनपुरस्थित एक बिजुली पसलमा आगलागी भएको

फूल बेचेरै तिहार खर्चको जोहो

नेपालगन्ज । बाँकेको नेपालगञ्जमा व्यावसायिक फूलखेती गरेर युवाहरुले तिहार खर्चको

सयपत्री फूलबाट वार्षिक चार लाख आम्दानी

गुल्मी । बढ्दो बसाईसराईका कारण पछिल्लो समयमा गाउँघरमा खेतबारी बाँझिँदै

घोप्टेभिरको पहिरो पन्छाएर पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

चितवन । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना–४ स्थित घोप्टेभिरमा खसेको सुक्खा पहिरो