१८ आश्विन २०८३, आइतबार | October 5, 2026

जाडोमा केरा खाँदै हुनुहुन्छ ? कम्तिमा यो जानकारी राख्नुहोस्



काठमाडौं। चिसो मौसममा फलफूल खाने विषयमा विभिन्न बहस हुने गरेको छ । ‘के खाने र के नखाने ? यसले के हानि गर्नेछ ? कुनले फाइदा हुनेछ ?’ सधैं चर्चाको विषय बन्छ । फलफूल, विशेषगरी केरा खाँदा मनमा शंका उत्पन्न हुन्छ ।

मानिसहरु बिहान, दिउँसो र बेलुका केरा खाने कुरा गर्छन् कि यस समयमा केरा खानु हुँदैन, त्यो समयमा खानुपर्छ तर आज हामी तपाईलाई विशेषज्ञ चिकित्सकका अनुसार सही जानकारी बताउन गइरहेका छौँ ।

विज्ञ चिकित्सकहरु बिहानको खाजामा केरा खानुपर्ने बताउँछन् । बिहान केरा खाँदा दुई प्रकारका फाइदा हुन्छ । एक, यदि तपार्इ तौल घटाउन चाहनुहुन्छ भने यसले यसको लागि पनि काम गर्दछ। दोस्रो, तौल बढाउन चाहनुहुन्छ भने यसले पनि काम गर्छ । तर, दुवैको विधि फरक–फरक छ । दिउँसो र राती केरा खानुभयो भने यसले तपाईलाई हानि पु¥याउन सक्छ ।

चिसो दिनमा बेलुका केरा खानु हुँदैन । बेलुकी केरा खाँदा पाचन क्रियामा गडबड हुन सक्छ तसर्थ तपाईंले दिमागमा राख्नु पर्ने पहिलो कुरा यो हो कि तपाईंले बिहान केरा खानुपर्छ । किनभने, केरामा धेरै मात्रामा स्टार्च र फाइबर पाइन्छ, जसले गर्दा साँझ पचाउन समस्या हुन्छ । त्यसैले विशेष ख्याल राख्नुपर्छ ।

यदि तपाई बिहान ड्राई फ्रुट्ससँग केरा खानुहुन्छ भने यसले तपाईको तौल बढाउँछ र केरा मात्र खायो भने तपाईको तौल घट्छ । केराले तपाईंको शरीरमा दुई प्रकारका फाइदाहरू दिन्छ । एउटाले तौल घटाउने काम गर्छ, अर्कोले तौल बढाउने काम गर्छ। तर तपाईले दुबै विधिहरू जान्नु पर्दछ।

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार  ८ : ५५ बजे

कांग्रेस १५ औँ महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेसको निर्वाचन समितिले केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान बस्ने

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान महाधिवेशन

उद्योगी व्यवसायीको राजनीतिमा महत्वपूर्ण भूमिका हुने

नेपालगन्ज । एमाले निकट नेपाल उद्योग तथा व्यवसायी महासंघले नेपालगन्जमा

तल्लो सिद्धबाबामा मोटरसाइकल दुर्घटनाहुँदा गुल्मीका युवकको मृत्यु

पाल्पा । जिल्लाको तिनाउ गाउँपालिका-३ स्थित सिद्धार्थ राजमार्गको सिद्धबाबा नजिकै

मंसिर १६-२७ गतेसम्म सुर्खेतमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुने, ३२ खेल समावेश

सुर्खेत । आगामी मंसिर १६–२७ गतेम्म कर्णाली प्रदेशमा दशौं राष्ट्रिय