७ आश्विन २०८३, बुधबार | September 23, 2026

संसद बैठक जारी, प्रतिनिधिसभामा प्रचण्डले सम्बोधन गर्ने



काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक सुरु भएको छ ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक ढिलो गरी सुरु भएको हो । बैठकमा आज प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नेछन् ।

प्रमुख प्रतिपक्षी दलको नेताले सम्बोधन गर्दा प्रधानमन्त्री उपस्थित हुने प्रचलन भए पनि आज प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित हुने भएका छन् ।

अहिले बैठकमा सांसदहरुले आआफ्नो क्षेत्रकोबारेमा सरकारको ध्यानाकर्षण गराइरहेका छन् । सभामा बोल्ने दलित सांसदहरुले सर्लाही घटनाको भत्र्सना गर्दै सरकारले घटनाबारे जानकारी गराउनुपर्ने माग गरेका छन् ।

सरकारले आज निर्णयार्थ पेश गर्ने भनेको ६ वटा अध्यादेश भने पेश नगर्ने भएको छ ।

प्रकाशित मिति : २४ माघ २०८१, बिहिबार  १ : ५० बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई