३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

पूर्वराजा ज्ञानेन्द्र शाह स्याङ्जाको आलमदेवी मन्दिरमा



काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह बहिनी र छोरीका साथ सोमबार स्याङ्जा पुगेका छन । केही समयदेखि पोखरामा बस्दै आएका शाह कालीगण्डकी गाउँपालिका-३ मा रहेको शाहवंशीय कुलमन्दिर आलमदेवीको पूजाका लागि स्याङ्जा पुगेको उनको सचिवालयले जनाएको छ ।

मंगलबार बिहान कुलदेवता आलमदेवी मन्दिरमा रुद्रीपुजनसहितको पूजाअर्चनापछि उनी फर्किने बताइएको छ । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा शाहले पोखराबाट दिएको भिडियो सन्देश अहिले चर्चामा छ ।

उनले आफ्नो परिवारको धैर्यतालाई कमजोर नठान्न चेतावनी दिँदै आफूले सुरु गर्ने स्टेपलाई साथ दिन उनले आह्वान गरेका थिए । जसलाई लिएर अहिले नेपाली समाज दुई कित्तामा विभाजित भएको छ ।

स्याङ्जामा उनका समर्थकले राजा आउ देश बचाउ भन्दै नाराबाजी गरेका थिए ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ११ : ५७ बजे

विश्वकप फुटबल : बराबरीमा टुंगियो ब्राजिल र मोरक्कोको खेल

काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘सी’ को

दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था

मुस्ताङ । लोघेकर दामोदरकुण्डस्थित धार्मिक तीर्थस्थल दामोदरकुण्ड दर्शन गर्न जाने

पश्चिमी न्यून चापीय रेखाको प्रभाव : देशका विभिन्न भागमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय

प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न तोकिएको समयसीमाभित्र