६ श्रावण २०८३, बुधबार | July 22, 2026

कोटेश्वरको भाटभटेनीमा लुटपाट, जडिबुटी कम्पनीको कार्यालयमा आगजनी



काठमाडौं । पूर्वराजाको समर्थनमा उत्रिएका राजावादीहरुको प्रदर्शन अराजक र हिंसात्मक बन्दै गएपछि काठमाडौं जिल्ला प्रशासनले कोटेश्वर तीनकुने क्षेत्रमा कर्फ्यु लगाएकोछ ।

कर्फ्यु लगाएपछि त्यसक्षेत्रबाट बाहिरिने क्रममा प्रदर्शनकारीले कोटेश्वरको भाडभटेनी र जडीबुटीस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा आगो लगाएका छन् ।

त्यसअघि उनीहरुले तीनकुने क्षेत्रमा उत्पात मच्चाएका थिए । उनीहरुले निजी घरसम्पत्तिमा तोडफोड आगजनी गर्नुका साथै एकीकृत समाजवादीको कार्यालय र प्रहरी कार्यालयमा समेत तोडफोड गरेका थिए ।

राजावादी प्रदर्शनको कमाण्डर बनेका दुर्गा प्रसाईं र राप्रपा नेता रविन्द्र मिश्रले प्रदर्शनकारीलाई उक्साएका थिए ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ५ : १९ बजे

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज