५ श्रावण २०८३, मंगलबार | July 21, 2026

माओवादीको तराई-मधेस जागरण अभियान आज बाँकेमा



बाँके । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को हुलाकी राजमार्ग केन्द्रित जनतासँग माओवादी तराई(मधेस जागरण अभियान लुम्बिनीको बाँके जिल्लामा जारी छ ।

यस क्रममा अभियान टोलीले लुम्बिनी प्राविधिक विद्यालयको अवलोकन एवं निरीक्षण गरेको छ ।

२०७९ सालमा नेकपा माओवादी केन्द्रका नेता कुल प्रसाद केसी सोनाम लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुँदा लुम्बिनी प्रदेशको गौरवको आयोजनाको रूपमा स्थापना भएको लुम्बिनी प्राविधिक विद्यालय जहाँ Btech in IT, Btech in CS and AI, Btech in Civil Engineering, Btech in IT engineering अध्यापन हुन्छ ।

अवलोकन निरीक्षणसँगै अभियानका नेताहरू सो विश्वविद्यालयको परिचय तथा अवधारणापत्र -२०८१ को छलफलमा सहभागी भएका छन् । सो कार्यक्रममा लुम्बिनी प्राविधिक विद्यालयका कुल सचीव रेग भण्डारीले विश्वविद्यालयको अवधारणा पत्र पेस गरेका थिए ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहिबार  ३ : ३१ बजे

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान