२४ भदौ २०८३, बुधबार | September 9, 2026

उपमेयर कप महिला फुटबल प्रतियोगिता : राईजिङ स्टार, कपिलबस्तु फाईनलमा



बुटवल । बुटवलमा जारी प्रिती प्रथम उपमेयर कप महिला नकआउट फुटबल प्रतियोगिता २०८१ मा राईजिङ स्टार क्लब, कपिलबस्तु फाईनलमा प्रवेश गरेको छ ।

एशियन थाई फुट प्रालिको (प्रिती) मुख्य प्रायोजक, बुटवल उपहानगरपालिकाको संरक्षकत्वमा बिस पचहत्तर युवा क्लबको आयोजनामा बुधबार भएको सेमीफाईनल खेलमा आयोजक बिसपचहत्तर युवा क्लबलाई १-० गोलले पराजित गर्दै राईजिङ स्टार क्लब, कपिलबस्तुको विजयी हुदै उपाधि दाबेदारी पेश गरेको हो ।

राईजिङ स्टारले विहिबार हुने दोस्रो सेमीफाईनलमा एमएससी भारत र ट्रिनेटि युवा क्लब, वालिङको विजेतासंग उपाधिको लागि फाईनलमा खेल्नेछ ।

सिद्घेश्वरी खेल मैदानमा शुरुवातबाट नै आक्रमक खेलमा दुबै टिमबाट राम्रा अवसरहरु गुमाए । खेलको ५५ औं मिनेटमा राईजिङका भुमिका बुढाथोकीले विजयी गोल गरे ।

विहिबार हुने दोस्रो सेमीफाईनलमा एमएससी भारत र ट्रिनेटि युवा क्लब, वालिङको विजेतासंग उपाधिको लागि फाईनलमा खेल्नेछ ।

खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेकी राईजिङकी भुमिका बुढाथोकी प्लेयर अफ दी म्याचबाट पुरस्कृत भएको संयोजक बुद्घि बहादुर दर्जीले बताए ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ६ : २७ बजे

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया

रसुवा । दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको

गुल्मीमा घरेलु हतियारसहित तीन जना पक्राउ

गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकामा अवैध रूपमा घरेलु हतियार निर्माण

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ६५ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार १४ः००