८ बैशाख २०८३, मंगलबार | April 22, 2026

पाल्पामा मोटरसाइकल दुर्घटना : बाबुको मृत्यु छोरा घाइते



पाल्पा । पाल्पामा भएको मोटरसाइकल दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । मृत्यु हुनेमा तानसेन ६ का ४१ वर्षिय पदमबहादुर दर्लामी रहेका छन् ।

प्रहरीका अनुसार आज मध्यान्ह २ः४५ बजेको समयमा पाल्पा बगनासकाली १ रायडाँडा स्थित सिद्दार्थ राजमार्ग सडक खण्डमा घोरबन्दा देखी बर्तुङ तर्फ आउँदै गरेको लु ६१ प ७६३६ नम्बरको मोटरसाईकल उकालोमा अचानक व्याक भई पल्टिन जाँदा मोटरसाईकल चालक जिल्ला पाल्पा तानसेन ६ का पदमबहादुर दर्लामी र मोटरसाईकल पछाडि सवार उनका छोरा १८ वर्षिय मन्दिप दर्लामी घाईते भएकोमा बाबु पदमबहादुरको मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

घाइते मन्दिप दर्लामीको अवस्था सामान्य रहेको जनाउँदै प्रहरीले सवारी दुर्घटना सम्बन्धी थप अनुसन्धान गरिरहेको पाल्पा प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (सुनिल मल्लले बताए ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ९ : २६ बजे

लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. विष्णु गौतम नियुक्त

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) पदमा

ललितपुरमा रातो मच्छिन्द्रनाथ जात्रा सुरु, रथ तानेर गाबल पुर्‍याइयो

ललितपुर । ललितपुरमा ऐतिहासिक रूपमा मनाइँदै आएको रातो मच्छिन्द्रनाथ जात्रा

रोल्पाको थवाङमा ‘प्रगतिशील सङ्गीत उत्सव–२०८३’ हुने

काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले रोल्पा कला साहित्य

सन्दीपको घातक बलिङ र भुर्तेलको अर्धशतक, नेपालको शानदार जीत

काठमाडौं । टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले यूएईविरुद्ध शानदार

निकाय खारेज होइन, सुधारमार्फत सुदृढीकरण गर्ने प्रधानमन्त्री शाहको स्पष्टता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति