४ पुस २०८२, शुक्रबार | December 20, 2025

रेडक्रस दाङका पूर्व अध्यक्ष आचार्यले आफैंलाई हाने गोली



दाङ । दाङमा एक व्यक्तिले आफैंलाई गोली हानेका छन् । तुलसीपुर उपमहानगरपालिकाको मोतीपुरका नारायण आचार्यले घरमै भएको बन्दुकले आफैंलाई गोली चलाएका हुन् ।

उनको मृत्यु भइसकेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता एवं एसएसपी जनार्दन जीसीले जानकारी दिए ।

रेडक्रस दाङका पूर्व अध्यक्षसमेत रहेका आचार्यले लाइसेन्सवाला बन्दुकले घरमा आफैंलाई गोली हानेको प्रहरीको अनुसन्धानमा खुलेको छ । यद्दपि घटनाको अनुसन्धान भइरहेको एसएसपी जीसीले बताए ।

उनका अनुसार उनले दिउँसो साढे ३ बजेतिर आत्महत्या गर्ने योजनाका साथ गोली प्रहार गरेका हुन् ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ५ : ४६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको