७ आश्विन २०८३, बुधबार | September 23, 2026

राप्रपाले बुझायो देशैभरी ज्ञापन पत्र



काठमाडौं । राजतन्त्र फर्काउने आन्दोलनमा सडक आन्दोलनमा रहेको राप्रपाले देशका सबै जिल्लाको जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने र धर्ना दिने कार्यक्रम सम्पन्न गरेको छ।

त्यसअघि जिल्ला सदरमुकामहरुमा प्रदर्शनहरु समेत भएका छन्। तिनकुने घटनाको न्यायिक छानविन हुनुपर्ने, वरिष्ठ उपाध्यक्ष रबीन्द्र मिश्र र नाजायज ढंगबाट बन्दी बनाइएका सबै देशभक्तहरु बिना शर्त रिहाइ हुनुपर्ने, देशलाई नवीन समझदारीको दिशामा लैजानुपर्ने लगायतका राजनीतिक, सामाजिक र जनजीविकाका विविध विषयलाई लिएर राप्रपाले आज ज्ञापन पत्र बुझाएको हो ।

‘कतै ठूला, कतै मझौला त कतै साना प्रदर्शनहरु भए होलान् तर प्रदर्शन भएका छन् । देशलाई अप्ठ्यारो परेको बेला यसलाई पॅुजीको रुपमा लिएर निरन्तर अघि बढ्नेछौं। हामी उच्च मनोबलमा छौं,’ केन्द्रिय प्रचार बिभाग प्रमुख मोहनकुमार श्रेष्ठले भने, ‘सशक्त आन्दोलनको बलियो आधार तयार पारौं, नवीन समझदारीका लागि बाध्य पारौं भन्ने सन्देश दिइयो ।’

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ६ : १९ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११