२ श्रावण २०८३, शनिबार | July 19, 2026

सिंहदरबारभित्रै प्रदर्शनमा उत्रिएपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन प्रहरी नियन्त्रणमा



काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, ज्ञानेन्द्र शाही र बुद्धिमान तामासहितका सांसदलाई प्रहरीले सिंहदरबार परिसरभित्रैबाट नियन्त्रणमा लिएको छ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा रहेका उनीहरुले कार्यालय बाहिर पम्प्लेटसहित प्रदर्शन गर्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

नयाँ बानेश्वर केन्द्रित कार्यक्रममा जानुअघि उनीहरु संसदीय दलको कार्यालयमा जम्मा भएका थिए । यद्यपी उनीहरुले सिंहदरबारभित्रै प्रदर्शन गरेका थिए ।

 

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  २ : २३ बजे

मनसुन प्रतिकार्य कमाण्ड पोष्ट बैठक : २३ जिल्लामा रातिमा सवारी आवागमन रोक लगाउन निर्देशन

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अतिभारी

मुग्लिन-नारायणगढ सडकमा सवारीसाधन संचालनमा रोक

काठमाडौँ । शनिबार राति १० बजेदेखि अर्को सूचना जारी नभएसम्म

उजुरी र भिडियोपछि नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक

‘क्यामेरा, बुम, परिचयपत्र’ बोकेपछि जहाँसुकै स्वतः पहुँच पुग्छ भन्नु गलत मानसिकता’

नेपालगन्ज । पत्रकारिताको नाममा भइरहेका केही गैरजिम्मेवार र आचार संहिता

प्रचण्ड र श्रीलंकाको सत्तारुढ जेभीपीका महासचिव सिल्भाबीच भेटवार्ता

कोलम्बो । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा नेपालका पूर्वप्रधानमन्त्री पुष्पकमल