१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

पाकिस्तानद्वारा भारतविरुद्ध अपरेसन ‘अपरेसन बुनयान-उल-मरसूस’ सुरु



काठमाडौं । भारतले पाकिस्तानको तीनवटा सैन्य अड्डामा आक्रमण गरेपछि त्यसको प्रतिकारमा पाकिस्तानले पनि भारतविरुद्ध ‘अपरेसन बुनयान-उल-मरसूस’ सुरु गरेको अलजजिराले बताएको छ ।

उक्त जवाफी कारबाहीको लक्ष्य भारतीय सैन्यस्थलहरू रहेको पाकिस्तानी सेनाले बताएको छ ।

पाकिस्तानी सरकारी मिडियाले दाबी गरेअनुसार पाकिस्तानको कारबाहीमा भारतको ७० प्रतिशत बिजुली ग्रिड साइबर आक्रमणको कारण असक्षम भएको छ ।

सरकारी मिडिया पीटीभी न्युजले यो खबर ‘अपरेसन बुनयान-उल-मरसूस’ अन्तर्गत गरिएको साइबर आक्रमणले भारतको बिजुली प्रणाली ध्वस्त भएको बताएको हो । एक्समा प्रकाशित पोस्टमा भनिएको छ, ‘भारतमा अन्धकार छाएको छ ।’

तर, यो दाबीलाई अलजजिराले स्वतन्त्र रूपमा पुष्टि गर्न नसकेको बताएको छ । भारत सरकारले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  ११ : २६ बजे

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’