८ चैत्र २०८२, आइतबार | March 22, 2026

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच छलफल



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा गभर्नर नियुक्तिको विषयमा छलफल भएको अनुमान गरिएको छ ।

दुई शीर्ष नेताबीच सोमबार भेट हुने भनिए पनि अन्तिम समयमा स्थगित भएको थियो । दुई नेताको छलफल स्थगित हुँदा मन्त्रिपरिषद् बैठक समेत स्थगित भएको थियो ।

दुई नेताबीच छलफल अघि नबढ्दा आज प्रतिनिधिसभामा प्रधानमन्त्रीको प्रश्नोत्तर समेत स्थगित भएको थियो । यद्यपी, प्रधानमन्त्री ओली अस्वस्थ्य भएका कारण प्रश्नोत्तर कार्यक्रम स्थगित भएको बताइएको थियो ।

प्रकाशित मिति : ६ जेष्ठ २०८२, मंगलबार  १२ : ०२ बजे

ताप्लेजुङको डाँडाकाँडा सेताम्मे

फुङ्लिङ । दुईदिन वर्षाभएपछि मौसम सफा हुँदा जिल्लाको डाँडाकाँडा चाँदीझैँ

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल-खावा सडक स्तरोन्नति थालियो

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत यहाँस्थित धुलिखेल-खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक

बुटवल-नारायणगढ सडक अझै अवरुद्ध

नवलपरासी । शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल-नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा

पाल्पा टिपर दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुग्यो

तानसेन । पाल्पामा शनिबार बेलुकी भएको टिपर दुर्घटनामा मृत्यु हुनेको

कांग्रेस केन्द्रीय समिति बैठक आज, सभापति थापाको राजीनामाबारे निर्णय हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।