१ पुस २०८२, मंगलबार | December 16, 2025

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा



काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट आज पनि हेर्दाहेर्दैमा राखिएको छ ।

लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशीको रिटमाथिको सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो ।

आज लामिछाने र जोशीका वकिलहरुले बहस सकेपछि सरकारी वकिलले बहस गरेका थिए। तर उनीहरुको बहस सकिएको छैन । भोलि सरकारी वकिलको बहस सकिएपछि पीडितका तर्फका वकिलले बहस गर्नेछन् । त्यसपछि जवाफी बहस सुरु हुनेछ ।

निरन्तर ६ पटकसम्म हेर्न नमिल्नेमा परेको रिट मंगलबाट न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको हेर्न मिल्ने संयुक्त इजलासमा परेको थियो ।

प्रकाशित मिति : ८ जेष्ठ २०८२, बिहिबार  ५ : २९ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज