७ आश्विन २०८३, बुधबार | September 23, 2026

गभर्नर पौडेलविरूद्ध सर्वोच्च अदालतमा रिट



काठमाडौं । नवनियुक्त गभर्नर विश्व पौडेलविरूद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेको छ ।

पौडेलको योग्यतामाथि प्रश्न गर्दै अधिवक्ता विशाल थापा लगायतले रिट पेश गरेका हुन्
। यद्यपी, रिट दर्ता भएको छैन ।

पौडेल मंगलबारमात्र गभर्नरमा नियुक्त भै पदभार ग्रहण समेत गरिसकेका छन् ।

पौडेल विरुद्ध यसअघि पनि गभर्नर बनाउन नहुने भन्दै रिट परेको थियो । सो रिटलाई सर्वोच्च प्रशासनले दरपिठ गरेपछि त्यसविरुद्ध अधिवक्ताहरु इजलासमै पुगेको थिए । यद्यपी, इजलासले समेत सर्वोच्चले प्रशासनको निर्णयलाई सदर गरेको थियो।

प्रकाशित मिति : ९ जेष्ठ २०८२, शुक्रबार  ३ : ५० बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज