३ पुस २०८२, बिहिबार | December 18, 2025

गभर्नर पौडेलविरूद्ध सर्वोच्च अदालतमा रिट



काठमाडौं । नवनियुक्त गभर्नर विश्व पौडेलविरूद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेको छ ।

पौडेलको योग्यतामाथि प्रश्न गर्दै अधिवक्ता विशाल थापा लगायतले रिट पेश गरेका हुन्
। यद्यपी, रिट दर्ता भएको छैन ।

पौडेल मंगलबारमात्र गभर्नरमा नियुक्त भै पदभार ग्रहण समेत गरिसकेका छन् ।

पौडेल विरुद्ध यसअघि पनि गभर्नर बनाउन नहुने भन्दै रिट परेको थियो । सो रिटलाई सर्वोच्च प्रशासनले दरपिठ गरेपछि त्यसविरुद्ध अधिवक्ताहरु इजलासमै पुगेको थिए । यद्यपी, इजलासले समेत सर्वोच्चले प्रशासनको निर्णयलाई सदर गरेको थियो।

प्रकाशित मिति : ९ जेष्ठ २०८२, शुक्रबार  ३ : ५० बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका