२६ बैशाख २०८३, शनिबार | May 10, 2026

खुमलटारमा माओवादी पदाधिकारी बैठक



काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको बैठकमा पार्टीको गतिविधि र संसदभित्रको गतिविधिबारे छलफल भएको छ ।

माओवादीले हालैमात्र मध्यपहाडी लोकमार्ग जनजागरण अभियान अन्तर्गत बैतडीदेखि पोखरासम्मको अभियान पुरा गरेको छ । अब पोखरादेखि पाँचथरको चिवाभञ्ज्याङसम्मको अभियान संचालन गर्न बाँकी रहेको छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री मुछिएको भन्दै माओवादी लगायतका विपक्षी दलहरुले गृहमन्त्रीको राजीनामा माग्दै संसद अवरुद्ध गरिरहेका छन् । यद्यपी, उनीहरुले संवैधानिक प्रावधानअनुसार सरकारले हिजो जेठ १५ गते ल्याउनुपर्ने बजेटका लागि भने अवरोध गरेनन् ।

प्रकाशित मिति : १६ जेष्ठ २०८२, शुक्रबार  ११ : ३५ बजे

देवघाटको झोलुङ्गे पुल जीर्ण

तनहुँ । तनहुँको देवघाट गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–१ जोड्ने

राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

कोहलपुर । बाँके कोहलपुरको शिखा एकेडेमीले राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

बुटवलमा राष्ट्रिय सञ्चार सम्मेलन : सामाजिक न्यायको पक्षमा लाग्न जोड

बुटवल । नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा शनिबारदेखि बुटवलमा राष्ट्रिय

कोहलपुरमा अतिक्रमण हटाउन सुरु

नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा सार्वजनिक तथा सरकारी जग्गा

बुटवलमा महिला फुटबल सुरु, डिफेन्डीङङ च्याम्पियन ट्रिनिड क्लब विजयी

बुटवल । बुटवलमा दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता-२०८३ सनिवारबाट सुरु