२५ चैत्र २०८२, बुधबार | April 9, 2026

माओवादीको साथ पाएपछि सभामुखले पेलेरै अघि बढाए बैठक, रास्वपा र राप्रपाको विरोध



काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)को साथ पाएपछि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक अघि बढाएका छन् ।

बैठक सुरु हुनेवित्तिकै सभामुखले माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिए । तर, रास्वपा र राप्रपाका सांसदहरुले टेबल ठटाएर विरोध जनाए । तर सभामुखले पाण्डेलाई बोल्न भनेपछि उनले आफ्नो पार्टीको कुरा अघि बढाए ।

भिजिट भिषा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने तथा छानबिन समिति बनाउनुपर्ने माग राख्दै ती दलले जेठ १३ गतेदेखि संसद अवरुद्ध बनाउँदै आएका छन् ।

प्रकाशित मिति : ३० जेष्ठ २०८२, शुक्रबार  ५ : १० बजे

पूर्वप्रधानमन्त्री देउवाद्वारा आफ्नो सम्पत्तिबारेमा झुटो प्रचारबाजी गरिएको गुनासो

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

चैत्र २७ गते संघीय संसदको संयुक्त बैठकलाई राष्ट्रपतिबाट सम्बोधन हुँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते शुक्रबार संघीय

संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठक सम्पन्न, सहमतिको आधारमा अघि बढ्ने निर्णय

काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक

बुटवलमा स्वरूप परिवर्तन गरी ग्राहक ठग्ने ९ ओटा मालवाहक सवारी नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले स्वरूप परिवर्तन गरी ग्राहक

अन्तर रोटरी, रोटयाक्ट क्लबस्तरीय भलिबलको तयारी पुरा

बुटवल । रोटरी र रोट्याक्ट क्लबहरु बिचमा खेलमार्फत भातृत्व विकास