८ चैत्र २०८२, आइतबार | March 23, 2026

नेपालगन्जबाट १०६ ग्राम बढी ब्राउन सुगर सहित १ जना पक्राउ



नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले ठुलो परिमाणमा लागु औषध ब्राउन सुगर सहित १ जनालाई पक्राउ गरेको छ । नेपालगन्ज-१ प्रगतिटोलबाट १०६ ग्राम बढी ब्राउन सुगरसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका-१ प्रगति टोलका २९ वर्षीय चुनचुन पासी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पासीबाट १०६ ग्राम ९८० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ ।

प्रगतिटोलमा हिंडिरहेका पासीलाई शंका लागेर चेकजाँच गर्ने क्रममा प्रहरीले उक्त परिमाणको ब्राउन सुगर फेला पारेको प्रहरीले जनाएको छ । पक्राउ परेका पासीलाई हिरासतमा लिएर लागुऔषध कसुरमा थप अनुसन्धान अगाडि बढाइएको बाँके प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ८ : ३१ बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय