५ श्रावण २०८३, मंगलबार | July 21, 2026

एससीटीले ल्यायो स्मार्ट जुलाई अफर,बिगमार्टमा एससिटी यूपिआई कार्डबाट भुक्तानी गर्दा १०% छुट पाइने



काठमाडौ । नेपाल राष्ट्र बैंकबाट अनुमति पत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिजले नेपालमा १२०+ शाखा रहेको चेन स्टोर बिगमार्टमा एससिटी यूपिआइ कार्ड प्रयोगकर्ताहरूका लागि स्मार्ट जुलाइ अफर ल्याएको छ ।

जुलाई १, २०२५ देखि सुरु भएकोे यस अफर अन्तर्गत ग्राहकहरूले बिगमार्टमा एससिटी यूपिआइ कार्डबाट भुक्तानी गर्दा एकपटकमा १०%, अधिकतम रु १०० हुने गरीे छुट प्राप्त गर्नेछन् ।

यो छुट पाउँन एससिटी यूपिआइ कार्ड प्रयोग गरी POS मेसिन मार्फतनै भुक्तानी गर्नु पर्नेछ । यो अफर जुलाई ३१, २०२५ सम्म बिगमार्टको सम्पूर्ण शाखामा लागु हुनेछ ।
एससिटीले यस अघि बिगमार्टमै एससिटी  Smart Wednesday अफर दिदै आएको थियो जसमा एससिटी यूपिआइ कार्ड प्रयोगकर्ताहरूलाई हरेक बुधबार एससिटी यूपिआइ कार्डबाट भुक्तानी गर्दा १०% छुट पाउथे ।

सो अफर अगस्टको पहिलो बुधबार देखि पूर्ण सुचारु हुनेछ । यो छुट एससिटी को सम्पूर्ण सदस्य बैंक तथा वित्तीय संस्थाका एससिटी यूपिआइ कार्ड प्रयोगकर्ताहरूले पाउनेछन् ।

प्रकाशित मिति : १९ असार २०८२, बिहिबार  ९ : १५ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं