७ आश्विन २०८३, बुधबार | September 23, 2026

२४ लाख ५० हजार घुस रकमसहित भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्यसहित ३ जना अख्तियारको फन्दामा



काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्यलाई घुस रकमसहित अख्तियारको टोलिले पक्राउ गरेको छ ।

उनलाई मंगलबार २४ लाख ५० हजार रुपैयाँ घुसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले पक्राउ गरेको हो।

भक्तपुरको चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गाको धनी प्रमाण पुर्जा बनाउने प्रयोजनका लागि उनले घुस माग गरेको अख्तियारले जनाएको छ ।

भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरको परिसरबाट प्रमुख आचार्यको साथबाट मोवाइल डिभाइस २ थान र भूमिसुधार शाखाका नायब सुब्बा दिपक प्रसाद अधिकारीको साथबाट मोबाइल थान(१ तथा कार्यालय सहयोगी टिकाराम राउतको साथबाट मोवाइल थान(१ सहित घुसररिसवत रकम रु २४ लाख ५० हजारसमेत नियन्त्रणमा लिइएको अख्तियारले प्रकाशन गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ६ : २८ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज