३ असार २०८३, बुधबार | June 17, 2026

प्रधानमन्त्री ओली भदौ ३१ गते भारत भ्रमणमा जाने



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आगामी भदौ ३१ गते भारत भ्रमणमा जाने भएका छन् ।

लामो समयदेखि भारत भ्रमणको प्रतिक्षामा रहेका ओली भारतीय समकक्षी नरेन्द्र मोदीबाट निम्तो पाएपछि त्यहाँ जाने भएका हुन् ।

ओली आगामी भदौ ३१ गते नयाँ दिल्ली जाने र असोज १ गते स्वदेश फर्किने गरी भ्रमण तालिका बन्न लागेको हो । भ्रमणको अन्य आन्तरिक तयारी पुरा भएको बताइएको छ ।

२०८१ साल असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीको यो कार्यकालको पहिलो भारत भ्रमण हो।

यस भ्रमणका क्रममा दुई देशबीच द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने उद्देश्यले उच्चस्तरीय राजनीतिक भेटवार्ता तथा सहकार्यका एजेन्डा अघि बढ्ने अपेक्षा गरिएको छ।

 

 

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  १२ : ५७ बजे

पैचोको ‘नेसनल सेल्स समिट’ सम्पन्न, स्वदेशी उत्पादनको बजारीकरण र कृषि उद्योग प्रवर्द्धनमा जोड

काठमाडौं । पैचो पसल प्रा.ली.ले देशभरका सेल्स प्रतिनिधीकाबीच नेसनल सेल्स

विश्व मरुभूमिकरण तथा खडेरीविरुद्ध दिवस आज : चरन क्षेत्र संरक्षण र पुनःस्थापनामा जोड

काठमाडौं । आज विश्वका विभिन्न देशमा ‘चरन क्षेत्रः पहिचान, सम्मान

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी

काठमाडौं । नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा ल्याउनेगरी आवश्यक

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको जित

काठमाडौं । कप्तान लियोनल मेसीको ह्याट्रिकमा अर्जेन्टिनाले अल्जेरियालाई पराजित गर्दै

रूपन्देहीमा एक महिनामा १८२ मुद्दा, ४६ फरार प्रतिवादी पक्राउ

भैरहवा । जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा जेठ महिनाभर विभिन्न प्रकृतिका