५ श्रावण २०८३, मंगलबार | July 21, 2026

डिशहोम र ल्यानिज हबले गरे सहकार्य, हाई फ्युचर ग्याजेटहरूमा ५०५ सम्मको विशेष छुट



काठमाडौ ।  डिशहोमले ल्यानिज हब सँग सहकार्य गर्दै विश्वप्रसिद्ध हाई फ्युचर ब्रान्डका उत्कृष्ट उत्पादनहरूमा ५०५ सम्मको भारी छुट ल्याएको छ। डिशहोमका ग्राहकहरूले सेवा लिएर उच्च गुणस्तरका ग्याजेटहरू अर्धमूल्यमा प्राप्त गर्न सक्नेछन्।

यो विशेष छुट पाउनको लागि, ग्राहकहरूले डिशहोम इन्टरनेट वा टिभी सेवा ३र६र१२र२४ महिनाका लागि सब्स्क्राइब वा रिचार्ज गर्नुपर्नेछ। त्यसपछि उनीहरूले ५०५ छुटमा हाई फ्युचर का स्मार्ट ग्याजेटहरू अनलक खरिद गर्न सक्नेछन्।

यस योजनामा समावेश गरिएका ग्याजेटहरू यस्ता छन्

सोनिक एयर एयरबडस् अब केवल रु। १,७४९ ९बजार खुद्रा मूल्यस् रु। ३,४९९०
जोन २ स्मार्टवाचस् अब केवल रु। २,७४९ ९बजार खुद्रा मूल्यस् रु। ५,४९९०
भोकल स्पिकरस् अब केवल रु। ४,४९९ ९बजार खुद्रा मूल्यस् रु। ८,९९९०
डिशहोमले केवल इन्टरनेट र टिभी सेवा मात्रै होइन, ग्राहकको दैनिक जीवनशैलीलाई स्मार्ट र सजिलो बनाउन प्रिमियम एक्सेसोरीहरू पनि ल्याउँदै आएको छ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ५ : ०३ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं