२८ असार २०८३, आइतबार | July 13, 2026

आज रास्वपाको सचिवालय बैठक बस्दै



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज दिउँसो ३ बजे सचिवालय बैठक बोलाएको छ । बैठक पार्टीको केन्द्रीय कार्यालय, बनस्थलीमा बस्ने भएको हो ।

पार्टीका प्रवक्ता मनीष झाले दिएको जानकारीअनुसार बैठकमा समसामयिक राजनीतिक अवस्था र पार्टी गतिविधिहरूबारे विस्तृत छलफल हुनेछ । विशेष रूपमा रुपन्देहीमा हालै सम्पन्न संसदीय दलको बैठकको अपडेट, रुपन्देही-३ उपनिर्वाचन तयारी, र दल दर्तासम्बन्धी विषय बैठकको मुख्य एजेन्डा हुन् ।

त्यस्तै, सुदूरपश्चिम प्रदेशमा देखिएको समस्या समाधान, पार्टीको विधान व्याख्या, अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजना हुन लागेको ‘फ्युचर लिडर्स समिट’, भिजिट भिसा प्रकरण छानबिन समितिको म्याद थपलगायत विषयमा पनि छलफल हुने प्रवक्ता झाले जानकारी दिए ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ९ : १८ बजे

देशभर वर्षा : विशेष सतर्कता अपनाउन आग्रह

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा आज वर्षा भइरहेको

मोदीखोलाको बाढीले घर, होटल र पुल बगायो, घान्द्रुक सडक अवरुद्ध

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ स्थित किम्रुङ खोलामा आज आएको

लुम्बिनी वास्तु सम्मेलन सातबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-५, मणिग्राममा आयोजित लुम्बिनी वास्तु सम्मेलन-२०८३

राप्तीमा बेपत्ता एक जनाको शव फेला

नेपालगन्ज । बाँकेको राप्ती नदीको कम्दी खण्डमा पौडी खेल्ने क्रममा

अमेरिकी सिनेटर तथा ट्रम्पका प्रमुख सहयोगी ग्राहमको ७१ वर्षको उमेरमा निधन

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी तथा प्रभावशाली